Condolences pour in following chopper crash that killed Tourism Minister and six others

Condolences pour in following chopper crash that killed Tourism Minister and six others

Minister for Culture, Tourism and Civil Aviation Rabindra Adhikari died in a helicopter crash which killed six others onboard.

Travelling with Minister Adhikari were the pilot of the helicopter Captain Prabhakar KC, tourism entrepreneur Ang Tshiring Sherpa, security personnel Arjun Ghimire, Under-Secretary at the Prime Minister’s office Yubaraj Dahal, Deputy Director General of Civil Aviation Authority of Nepal (CAAN) Birendra Shrestha, and CAAN Engineer Dhruba Das Bhochhibhaya

Statements expressing sorrow have been pouring in for the Minister who was known for his grounded and approachable personality, and for the six others who lost their lives.

President Bidya Devi Bhandari expressed shock and sadness on the demise of seven people on board.

Bidya Devi Bhandari President of Nepal@PresidentofNP

आज ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी लोकप्रिय युवानेता मन्त्री रविन्द्र अधिकारी, पर्यटन उद्यमी आङछिरिङ शेर्पा, राष्ट्रसेवकहरु तथा क्याप्टेन प्रभाकर के.सी. सहित सात जनाको दुःखद अवसानले मलाई स्तब्ध बनाएको छ । सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !!

प्रदीप ज्ञवाली@PradeepgyawaliK

श्रध्दान्जलीका यी शव्दहरू लेख्नु पर्दा हात काँपिरहेका छन् ।
कसले सोचेको थियो र यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर ?
अलविदा रवीन्द्र कमरेड !
हाम्राे सम्झनाको क्यानभासमा तपाईँ सधैभरि बाँचिरहनु हुनेछ ।
यस दुखद दुर्घटनामा परी दिवंगत हुनुहुने सबैमा श्रध्दासुमन ।

Nepal Association of Tour & Travel Agents (NATTA)

हार्दिक समवेदना
यहि २०७५ फागुन १५ गते बुधबार अपरान्ह करिब १३.३० बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रबिन्द्र अधिकारीज्यू सहित ७ जना सवार रहेको एयर डाइनेस्टीको हेलिकोप्टर तेह्रथुमको चुहानडांडा विमानस्थल निरीक्षण पछि ताप्लेजुङ्गको सिस्नेखोला स्थित दारेढुङ्गाको जंगलमा दूर्घटनाग्रस्त भई मन्त्री अधिकारीज्यू लगायत सबैको निधन भएको खबरले नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत संपूर्ण पर्यटन क्षेत्र अभिभावकविहिन, स्तब्ध र मर्माहत भएको छ । 

पर्यटन प्रवद्र्धन र विकाशमा थोरै समयमा पर्यटन क्षेत्रले अनुभुत गर्न सक्ने परिणाममुखि काम गर्न सफल मन्त्री अधिकारी, सफल एंव वरिष्ठ पर्यटन व्यवसायि आङ्ग छिरिङ्ग शेर्पा र नेपाल सरकारका राष्ट्र सेवक कर्मचारीहरुको अप्रत्याशित निधनबाट पर्यटन क्षेत्र तथा समग्र मुलुकले नै अपूरणीय क्षति व्यहोर्न पुगेको छ । 

यस अत्यंत दुखद घडीमा म स्वयं लगायत नाट्टा कार्यसमिति, पूर्व अध्यक्ष परिषद तथा सम्पूर्ण नाट्टा परिवार मन्त्री अधिकारीज्यूसहित सबैमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं र दिवगंत आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै यो अपूरणीय र अप्रत्याशित क्षतिको पीडा सहन गर्न सक्ने शक्ति मिलोस भनि ईश्वरसंग प्रार्थना गर्दछौं ।

सीएन पाण्डे
अध्यक्ष

Gagan Thapa@thapagk

रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली!!

Ambassador Randy Berry@USAmbNepal

We are saddened to hear of the helicopter crash and extend our heartfelt condolences to the families of all those who perished on the flight.

French Embassy in Nepal@FranceInNepal

Deeply shocked to hear about the helicopter crash that took the lives of @RabindraADH, Ang Tshering Sherpa and other officials. My sincere condolences to the families who lost their loved ones in this tragic crash.
-FXL

Yogesh bhattarai@yogesbhattarai

प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन् ! तिम्रै आवाजले एकपटक बताइदेउन् यार् ।

Baburam Bhattarai@brb1954

मैले धेरै आशा गरेका एकजना युवानेता रवीन्द्र अधिकारीको अल्पायुमै आकस्मिक निधनले स्तब्ध छु! हेलिकप्टर दुर्घटनामा निधन भएका सबैमा हार्दिक श्रद्धान्जली!

Rabindra Mishra@RabindraMishra

आउँछ, टपक्क टिप्छ, लान्छ, टरेर टर्दैन त्यो। ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने मन्त्री तथा मित्र रवीन्द्र अधिकारी लगायत सातैजनाको आत्मालाई शान्ति मिलोस् र परिवारलाई धैर्य धारण गर्ने क्षमता। कसको मृत्यु कहाँ, कसरी लेखिएको हुन्छ, कसलाई के थाहा!

Source: The Himalayan Times

Landmark Forest

Landmark Pokhara

Creative Adventure Nepal

Landmark Kathmandu

Contact Us:

E-mail: sales@samratnepal.com

Phone: +977 – 9851030564

Location: Gairidhara, Kathmandu, Nepal.

Website: www.samratnepal.com